सरकार गठनको एक वर्ष पुरा, बिशेष सम्बोधन मार्फत उपलब्धि सार्बजनिक गरिंदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 09:20:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकार गठन भएको १ बर्ष पुरा भएको छ यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशबासीका नाममा सम्बोधन गर्दैछन्। सरकार बनेको वर्षदिन पुगेको उपलक्ष्यमा सरकारका उपलब्धिहरू समेटेर प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीका अनुसार प्रधानमन्त्रीले अपरान्ह ४ बजे सिंहदरबारबाट देशवासीका नाममा सम्बोधन गर्ने छन्। गत वर्ष फागुन ३ गते ओली नेतृत्वको सरकार गठन भएको थियो।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved