बिहिबार बेलुका भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 14, 2019 | 09:45:32 PM मा प्रकाशित

laxmi  sunrise bank

बिहिबार भूकम्पको धक्का महशुस भएको छ । बिहिबार बेलुका ५ बजेर ११ मिनेटमा भूकम्पको धक्का महशुस भएको हो । 

भूकम्प मापन केन्द्रका अनुसार बिहिबार बेलुका ताप्लेजुङ केन्द्र भएर भूकम्प गएको हो । भूकम्पको तिब्रता ४.६ म्याग्नेच्युड रहेको केन्द्रले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved