बाराका सिडिओ भट्टराईको निधन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 18, 2019 | 02:59:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सडक दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ । उनको उपचारका क्रममा सोमबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा निधन भएको हो ।

गत माघ १२ गते साँझ भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो । एसपी पोखरेलको घटनास्थलमै निधन भएको थियो ।  

कलैयाबाट निजगढ जाने क्रममा ना१झ १६३३ नम्बरको स्कारर्पियो गाडी दुर्घटना हुँदा बाराका प्रजिअ भट्टराई गम्भीर घाइते भएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved