सामाजिक सञ्जाल बन्दबारे सरकारको धारणाः ‘मर्यादित बनाउन खोजेका हौँ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2019 | 02:26:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जाल बन्द गराउन खोजेको भन्दै आलोचना हुन थालेपछि सरकारले जवाफ दिएको छ । मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री एवम् सरकारका प्रवक्त गोकुल वास्कोटाले सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउन नखोजेको प्रष्ट पारे ।

उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरु मर्यादित हुनुपर्ने बताउँदै सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज लगाउन खोज्यो भनेर नबुझ्न आग्रह गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved