स्व पोखरेलको सम्मानमा सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2019 | 07:22:11 PM मा प्रकाशित

laxmi  sunrise bank

विराटनगर महानगरपालिकाले भाषाशास्त्री बालकृष्ण पोखरेलको निधनमा शोक मनाउन मङ्गलवार महानगरपालिकाभित्र एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

महानगरको आज बसेको बोर्ड बैठकले स्व पोखरेलको सम्मानमा १९ वडा समितिका कार्यालय, निजी तथा सामुदायिक विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख भीम पराजुलीले जानकारी दिए । भाषाशास्त्री पोखरेलले गरेको अमूल्य योगदानको सम्मान गर्दै सार्वजनिक बिदा दिइएको उनले बताए ।

पोखरेलको आइतबार बिहान १ बजे निधन भएको थियो । स्व पोखरेलले नेपाली भाषा र साहित्यको समृद्धिका लागि दर्जनौँ कृति लेखेका छन्  । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved