दिवंगत मन्त्री अधिकारीको काजकिरिया सात दिनमा सकिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 01, 2019 | 03:47:45 PM मा प्रकाशित

laxmi  sunrise bank

हेलिकोप्टर दुर्घटनामा मृत्यु वरण गरेका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिनमा सक्ने परिवारले जनाएको छ । पोखराको मालेपाटनको जनप्रिय टोलस्थित निवासम उनको काजकिरिया सात दिनमा सक्ने परिवारका तर्फबाट स्वर्गीय अधिकारीका साथी धनराज आचार्यले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved