रानीपोखरी पुननिर्माणका लागी खटाइए कामदार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2019 | 12:32:09 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७२ को गोरखा भूकम्पले क्षति पुर्‍याएपछि लागि खाली गरिएको रानीपोखरी पुनर्निमाणको काम सुरु भएको छ । सोमबारबाट रानीपोखरी निर्माणका लागि कामदार खटेका छन् ।

कामदारले पोखरी निर्माणस्थलमा रहेका सुकेका झार जम्मा गरेर जलाउने काम गरिरहेका छन् । हाललाई रानीपोखरी पुनर्निर्माणमा ४० जना कामदार खटिएका छन् । उपभोक्ता समिति मार्फत निर्माण गर्न लागिएको रानीपोखरीमा आवश्यकता अनुसार कामदार र कलिगढ थपिने उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले जनाकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले परम्परागत शैली, प्रविधि र निर्माण सामग्री प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved