बिजपाटी सम्बाददाता     Mar 07, 2019 | 01:49:42 PM



फोटो : सुनिल शर्मा 

बसन्तपूर दरवार स्क्वावार क्षेत्रको मखनमा भिषण आगलागी भएको छ । मखनको सानो पशुपति मन्दीर जाने बाटोको एक घरबाट आगलागी सुरु भएको हो । आगलागीको क्रममा ग्यास सिलिन्डर पड्किएको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्  । 

६ वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन। आगलागीको कारण खुल्न सकेको छैन ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7