काठमाडौँको बसन्तपुर क्षेत्रको एक घरमा भिषण आगलागी, नियन्त्रण प्रयास जारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 01:49:42 PM मा प्रकाशित

laxmi  sunrise bank

फोटो : सुनिल शर्मा 

बसन्तपूर दरवार स्क्वावार क्षेत्रको मखनमा भिषण आगलागी भएको छ । मखनको सानो पशुपति मन्दीर जाने बाटोको एक घरबाट आगलागी सुरु भएको हो । आगलागीको क्रममा ग्यास सिलिन्डर पड्किएको आवाज सुनिएको प्रत्यक्षदर्शीले बताएका छन्  । 

६ वटा दमकलले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन। आगलागीको कारण खुल्न सकेको छैन ।  घटनाको विस्तृत विवरण आउन बाँकी छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved