शुक्रबार देशभर सार्बजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 07, 2019 | 07:03:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले फागुन २४ गते शुक्रबार देशभरी सार्वजनिक बिदा घोषणा गरेको छ। अन्तराष्ट्रिय नारी दिवसको अवसरमा सरकारले शुक्रबार सार्बजनिक विदा दिने भएको हो  ।

सरकारले २०७५ सालमा बर्ष भरी दिने विदाको सुची २०७४ साल चैत्र १४ गते राजपत्रमा प्रकाशित गरेको थियो । उक्त राजपत्रमा भोली मार्च ८ मा पर्ने अन्तराष्ट्रिय महिला दिवसको उपलक्ष्यमा सार्वजनिक विदा दिने उल्लेख गरिएको छ ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved