मन्त्रिपरिषद पुनर्गठन हुदैन: प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2019 | 12:44:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मै मन्त्रिपरिषद पुनर्गठन नहुने स्पष्ट पारेका छन् । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले खाली मन्त्रालयमा पूर्ति गरिन लागेको मात्र बताए । खाली रहेको पर्यटन मन्त्रालयमा मन्त्री नियुक्ति गरिने र अन्यमा केहि हेरफेर नहुने उनको आशय थियो । “एउटा मन्त्रालय खाली छ, अपूर्णलाई पूर्ण गर्ने हो,” उनले भने, “पुनर्गठन हुँदैन ।”

यस अघि नै बिजपाटी डटकमले मन्त्रिपरिषद तत्काल पुनर्गठन नहुने शिर्षकको समाचार प्रकाशन गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved