समृद्ध नेपालः सुखी नेपालीको सबै आधार तयार भयो : प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 31, 2019 | 12:23:36 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध बनाउन लगानी सम्मेलन आयोजना गरिएको बताएका छन् । उनले समृद्धिका लागि सबैखाले पूर्वाधार र संरचना तयार दाबी गर्दै छिाटो समृद्ध बन्नको लागी लगानी सम्मेलन आयोजना गरिएको र उत्साहजनक रुपमा सम्पन्न भएको बताए । 

रानधानीमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘समायोजन सहज थिएन, तर सकेका छौं, कानुन बनाएका छौं, संविधान कार्यान्वयन गर्ने संरचना निर्माणमा सफलता प्राप्त गरेका छौं ।’ समृद्ध नेपालः सुखी नेपालीको सबै आधार तयार भएको उनको दाबी छ । 

देश एक ढिक्का भएर लगानी सम्मेलन सफल बनाएको उनको भनाई छ । सम्मेलन उत्साहजनक रुपमा सम्पन्न गरेको भन्दै प्रधानमन्त्रीले भने, ‘राष्ट्र एक ठाउँमा उभियो, देश बनाउन सबै एक दिशा र एक आवाजका साथ अघि बढेको सन्देश दियौँ ।’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved