ज्योति विकास बैंकबाट पनि अजोडको बीमा सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 02, 2019 | 09:56:49 PM मा प्रकाशित

laxmi  sunrise bank

ज्योति बिकास बैंक Jyoti Bikash Bank Limited र अजोड इन्स्योरेन्स बीच बिमा सेवा दिने सम्बन्धमा सहमति भएको छ। यस सम्बन्धि सम्झौतापत्रमा बैंकका तर्फबाट मुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवाली र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्रीले हस्ताक्षर गरे। 

सम्झौताअनुसार ज्योति विकास बैंकका सबै शाखा कार्यालयबाट ग्राहकहरुले अजोडको बीमा सेवा प्राप्त गर्नेछन।     


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved