यूनाइटेड सिमेन्ट्स र धुनिवेशी नगरपालिकाको सहकार्यमा स्वास्थ्य शिविर सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 07, 2019 | 04:37:46 PM मा प्रकाशित

laxmi  sunrise bank

के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स र धादिङको धुनिवेशी नगरपालिकाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । 

शिविरबाट ५ सय ५० बढी नागरिक लाभान्वित भएको युनाइटेड सिमेन्टले जनाएको छ । शिविरमा आ“खा, छाला तथा चर्म रोग र स्त्री रोगको उपचारको व्यवस्था गरिएको थियो । शिविरमा १५ जना चिकित्सकको टोलीले विरामीको जाँच गरेको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved