बिजपाटी सम्बाददाता     Apr 07, 2019 | 04:37:46 PM



के.एल. दुगड ग्रुप अन्तर्गतको यूनाइटेड सिमेन्ट्स र धादिङको धुनिवेशी नगरपालिकाको आयोजनामा एक दिने निःशुल्क स्वास्थ शिविर सम्पन्न भएको छ । 

शिविरबाट ५ सय ५० बढी नागरिक लाभान्वित भएको युनाइटेड सिमेन्टले जनाएको छ । शिविरमा आ“खा, छाला तथा चर्म रोग र स्त्री रोगको उपचारको व्यवस्था गरिएको थियो । शिविरमा १५ जना चिकित्सकको टोलीले विरामीको जाँच गरेको थियो । 

Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका












Close in 7