देश भरका क्षेत्रीय प्रशासन कार्यालय खारेज

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 11, 2019 | 02:23:23 PM मा प्रकाशित

laxmi  sunrise bank

देश भरको क्षेत्रीय प्रशासन कार्यालय खारेज भएको छ । संघीय मन्त्रिपरिषद्को गत २५ गते बसेको बैठकले क्षेत्रीय प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको हो । 

मन्त्रिपरिषदले ५ विकास क्षेत्रको संरचनामा आधारित क्षेत्रीय प्रशासन कार्यालयलाई खारेज गर्ने निर्णय गरेको सरकारका प्रबक्ता गोकुल बास्कोटाले जानकारी दिए । ति कार्यलयका चलअचल सम्पति र अभिलेखहरु सम्बन्धित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई हस्तान्तरण गर्ने निर्णय सरकारले गरेको छ  । 

धनकुटा, हेटौंडा, पोखरा, सुर्खेत र दिपालयमा रहेका प्रशासन कार्यालय खारेज गरिएको हो ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved