लापरबाहीको पराकाष्ट, ढलान सुरु गरेको २ दिन मै भत्कियो पुल (फोटोफिचर)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 14, 2019 | 07:27:51 PM मा प्रकाशित

laxmi  sunrise bank

गुल्मीको मुसिकोट नगरपालिकामा  ढलान सुरु गरेको २ दिन मै पुल भत्किएको छ ।   नगरपालिकाको झेंदी भन्ने स्थानमा बडिगाड खोलामाथि निर्माणाधिन बडिगाड  पक्कि पुल भत्केको हो ।  पुल भत्किदा ५ जना घाइते भएका छन् ।  नगरपालिकाको वडा नम्बर ३ र ७ जोड्ने पुल भत्किएको हो  । 

उक्त पुल गत शुक्रबार मात्र ढलान गर्न सुरु गरिएको थियो । ५५ मिटर लामो  पुल संघिय सरकार सरकार अन्तरगत ५ करोड लागतमा निर्माणाधिन रहेको थियो । जयवुद्ध कन्स्ट्रक्सन प्रालि काठमाडौंले पुलको निर्माण कार्य गरिरहेको थियो । 

हेर्नुस फोटो :









तस्विर: अनिश शर्मा गैरे 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved