राजुरमण पौडेल बीमा समितिको कार्यकारी निर्देशकमा बढुवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2019 | 01:47:53 PM मा प्रकाशित

laxmi  sunrise bank

बीमा समितिको कार्यकारी निर्देशकमा राजुरमन पौडेल बढुवा भएका छन। बैशाख ९ गते बसेको संचालक समितीको बैठकले पौडेललाई कार्यकारी निर्देसकमा पदोन्नति गरेको हो ।

पौडेलले यसअघि निमित्त कार्यकारी निर्देशकको रूपमा काम गरिरहेका थिए। पौडेलले सोमबार नै पदभार ग्रहण गरिसकेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved