फेरि भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 24, 2019 | 03:44:07 PM मा प्रकाशित

laxmi  sunrise bank

आज एकैदिन तीन पटक भूकम्पको धक्का महशुस भएको छ । बिहान ६ः२९ मा ४.९ म्याग्नेच्युडको भूकम्पको धक्का महशुस गरिएको थियो । त्यसको ११ मिनेटपछि ६ः४० मा पनि पराकम्प गएको थियो । त्यसपछि ३ः६ बजे धादिङ्गको नौविसे केन्द्रबिन्दु बनाएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved