एक वर्षमा ५ लाखलाई रोजगारी दिने सरकारको लक्ष्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:39:57 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी आर्थिक वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७६–७७ को निती तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी एक वर्षमा ५ लाख रोजगारी सिर्जना गर्ने बताएकी छिन् । 

नवलपरासीमा भएको फलाम खानी मार्फत उद्योगको सुरु गर्दै प्रशस्त रोजगारीको सिर्जना गर्ने जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved