नीति तथा कार्यक्रम नसकिदै सरकारप्रति गगन थापाको कडा प्रहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 03, 2019 | 05:48:28 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगन थापा ले नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ जाने भनि सरकारसंग प्रश्न गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहदा  थापाले यस्तो प्रश्न गरेका छन् ।

अहिले संसद बैठकमा राष्ट्रपति  भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहकी छिन् । जसमा राष्ट्रपति भण्डारी पटक पटक 'मेरो सरकार' भन्ने शब्द उच्चारण गरेकी छिन् । यो सुनेर गगन थापाले  राष्ट्रपतिको नीति तथा कार्यक्रम हो कि सरकारको  भन्दै प्रश्न गरेका हुन् ।

थापाले भनेका छन् ' म  त नेपाल सरकारको ( जनताको सरकार ) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको ,यहाँ त राष्ट्रपतिज्यू बाट महामहिम ज्यू को निजी सरकार को कार्यक्रम को पो घोषणा भैरहेको छ।' साथै उनले नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला? भन्दै नेपाल सरकारलाई प्रश्न गरेका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved