डिशहोमले निशुल्क सेवा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 09, 2019 | 03:56:28 PM मा प्रकाशित

laxmi  sunrise bank

डिश मिडिया नेटवर्क लिमिटडले बारा जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा निशुल्क सेवा प्रदान गरेको छ । 

कम्पनीले हावाहुरी प्रभावित प्रदेश नं २  बाराको परसौनी, परवानीपुर, वरवारिया गाउँपालिकाको करिब ५ सय घरधुरीमा हावाहुरीबाट अवरूद्ध टेलिभिजन सिंग्नल निशुल्क सुचारू गरिदिएको छ । प्रभावित क्षेत्रमा निशुल्क एन्टेना परिवर्तन, निशुल्क तार वितरण तथा  जडान  गरिदिएको हो । 

डिशहोम नेपालको एक मात्र आधिकारिक डिटिएच सेवा हो । सेवा प्रवाहको कारण डिशहोम ग्राहकहरुमा लोकप्रिय हुदै गएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved