प्रदेश सरकारले दियो सोमवार सार्वजनिक बिदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2019 | 05:46:20 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रदेश नम्बर २ सरकारले बैंशाख ३० गते (सोमवार)सार्वजनिक बिदा दिएको छ । प्रदेश दुई का मुख्यमन्त्री लालबाबु राउतले आइतवार एक  विज्ञप्ति जारी गर्दै ३० गते सोमबार प्रदेश दुईका सम्पुर्ण जिल्लाममा सार्वजनिक विदा दिइएको उल्लेख गरेका छन् । सोमबार जानकी नवमीको अवसरमा  प्रदेश सरकारले सार्वजनिक बिदा दिने निणर्य गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved