मुक्तिनाथ बैंकले कमलपोखरिमा बनायो हरित गार्डेन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 20, 2019 | 12:31:45 PM मा प्रकाशित

laxmi  sunrise bank

मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौँ कमलपोखरिको महानगरीय प्रहरी वृत्त अगाडि रहेको सडक पेटी बाहेकको खाली चौंरमा वातारण मैत्री हरित गार्डेन बनाएको छ ।

महानगरको वडा नं १ र महानगरीय प्रहरी वृत संग सहकार्य गरी  बैंकले सडक पेटीको खाली चौंरमा हरित गार्डेन बनाएको हो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved