मध्यरातमा पोखरा आसपासमा भूकम्प, लमजुङमा बढी महसुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 21, 2019 | 11:01:59 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार मध्यरातमा पोखरा आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ। मध्यरात ११ बजेर ४७ मिनेट जाँदा गण्डकी प्रदेशको लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। 

राति ११ बजेर ४७ मिनेटमा ४ दशमलब १ म्याग्नुच्युटको भूकम्प गएको केन्द्रका चिन्तन तिमिल्सेनाको भनाई छ। लमजुङ तथा पोखरा आसपासका स्थानीयहरुले भूकम्प गएको महसुस गरेको बताएका छन। लमजुङ बेशीसहर केन्द्र बिन्दु बनाएर भूकम्प गएकाले त्यहाँका स्थानीयले धक्का महसुस गरेका हुन।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved