४ घण्टाको फरकमा २ पटक भूकम्पको धक्का

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 22, 2019 | 06:03:58 AM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार राति ४ घण्टाको फरकमा २ पटक भूकम्पको धक्का महशुस भएको छ । राति ११ बजेर ४७ मिनेट जाँदा लमजुङ केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो ।  उक्त भूकम्प  ४ दशमलब १ म्याग्नुच्युटको थियो ।

त्यसको ४ घण्टा पनि नबीत्दै लमजुङ बेशीसहर नै केन्द्र अर्को भूकम्प गएको हो ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार  दोस्रो भूकम्प ३.९ म्याग्नेच्युडको थियो ।   दोस्रो भूकम्प बिहान ३ बजेर २८ मिनेटमा गएको हो ।   

 दुवै भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ ।    

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved