मिडिया काउन्सिल विधेयक फिर्ता लिन सम्पादकहरुको माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 02:40:30 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रता विरोधी रहेको भन्दै सम्पादकहरूले फिर्ता लिन माग गरेका छन् ।

छापा, अनलाइन र टेलिभिजन सञ्चार माध्यमका सम्पादकहरूको बिहिबारको बैठकले सरकारले संसदमा पेश गरेको प्रेस सम्बन्धी विधेयक लोकतान्त्रिक मूल्य मान्यता र संविधानको मर्म–भावना विपरीत रहेको ठहर गरेको हो । बैठकपछि सम्पादहरूले प्रेस वक्तव्य जारी गरि उक्त विधेयक फिर्ता लिन माग गरेका हुन् ।

‘सरोकारवालाहरूसँग कुनै छलफल नगरी, प्रेसमाथि सरकार सर्वेसर्वा हुने गरी ल्याइएको प्रेस स्वतन्त्रता विरोधी मिडिया काउन्सिल विधेयक फिर्ता लिन र सरोकारवालासँगको परामर्शमार्फत यो बिषय सम्बोधन गर्न हामी सम्पादकहरु सरकारसँग माग गर्दछौं’, वक्तव्य भनिएको छ ।

सम्पादकहरूले जारी गरेको वक्तव्यः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved