मोदीलाई प्रधानमन्त्री ओलीको फोन, के भयो कुराकानी ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 23, 2019 | 04:30:10 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लोकसभा निर्वाचनमा बिजय हासिल गरेकोमा बधाइ तथा शुभकामना व्यक्त गरेका छन् ।

आज अपरान्ह साढे बजे प्रधानमन्त्री ओलीले प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी प्रधानमन्त्रीका रुपमा आगामी कार्यकालको सफलताको शुभकामना पनि व्यक्त गरेका हुन् । टेलिफोन संवादका क्रममा आगामी दिनमा दुई देशको सम्बन्ध अझ समुधुर हुंदै जाने विश्वास दुवै प्रधानमन्त्रीहरुले व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यो पनि : 

१ सिट पनि नाजित्दै मोदीलाई प्रधानमन्त्री ओलीको बधाई !


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved