एक साथ ११ हजार कर्मचारी माग गर्दै लोक सेवा, बुधबार बिज्ञापन खुल्ने (तालिकासहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 06:03:55 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले एक साथ करिब ११ हजार कर्मचारी भर्ना गर्ने भएको छ । लोक सेवा आयोग कर्मचारी भर्नाको कार्यतालिका सार्वजनिक गरेको हो।

जस अनुसार आयोगले जेठको तेस्रो बुधबार अर्थात् १५ गते यस सम्बन्धि बिज्ञापन प्रकाशित गर्ने छ । स्थानीय तहमा रिक्त दरबन्दी पूर्ति गर्न आयोगले ठुलो संख्यामा कर्मचारी भर्ना गर्न लागेको हो ।  आयोगले कार्य तालिका सार्वजनिक गर्दै विज्ञापन र सूचना प्रकाशनदेखि परीक्षा सञ्चालन, लिखित परीक्षा नतिजा तथा अन्तरवार्ता र सिफारिस मितिसमेत तोकेको छ ।

अब आयोगले आगामी बुधार चौथो , पाचौ, छैठौ र नवौ तहका प्राविधिक र अप्राविधिक पदहरुको लागि बिज्ञापन गर्ने छ ।

यस्तो छ आयोगको तालिका ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved