युट्युबमा आयो चलचित्र '२ रुपियाँ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2019 | 03:57:46 PM मा प्रकाशित

laxmi  sunrise bank

बहु चर्चित चलचित्र ‘दुई रुपैयाँ’ युट्युबमा रिलिज भएको छ । हाइलाइटस् नेपालको युटयुबमा च्यानलमार्फत शुक्रबार चलचित्र युट्युबमा आएको हो । 

चलचित्रमा निश्चल बस्नेत, आशिफ शाह, बुद्धि तामाङ, मेनुका प्रधान लगायतका कलाकारको अभिनय छ।  चलचित्रका निर्देशक असिम शाह हुन् । 

यस चलचित्रमा समाबेश भएको कुटुमा कुटु गित युट्युबमा १० करोड भन्दा धेरै पटक हेरिएको छ  । युट्युबमा सबै भन्दा बढी हेरिएको नेपाली गित यहि नै हो  

हेर्नुस पुरा चलचित्र   ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved