शनिवार २ पटक भूकम्पको धक्का महशुस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 25, 2019 | 07:58:32 PM मा प्रकाशित

laxmi  sunrise bank

शनिवार २ पटक भूकम्पको धक्का महशुस भएको छ । शनिवार पहिलो पटक बिहान ११ बजेर २ मिनेटमा रामेछाप केन्द्र भएर भूकम्प गएको थियो । यस भूकम्पको तिब्रता ४.९ म्याग्नेच्युड रहेको थियो ।

त्यस्तै शनिवार बेलुका पनि भूकम्प गएको हो । बेलुका ९ बजेर ८ मिनेटमा बझांग केन्द्र भएर ४.३ माग्नेच्युडको भुकम गएको हो । दुवै भूकम्प गोरखा भूकम्पको परकम्प रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved