भ्यालेन्सिया बन्यो च्याम्पियन, फाइनलमा बार्सिलोना पराजित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 06:21:28 AM मा प्रकाशित

laxmi  sunrise bank

स्पेनिस कोपा डेल रेको उपाधी भ्यालेन्सियाले उपाधि जितेको छ । गएराती भएको फाइनल खेलमा  बार्सिलोनालाई २-१ गोल अन्तरले पराजित गर्दै भ्यालेन्सियाले उपाधि जितेको हो।

खेलको २१ औ मिनेटमा भ्यालेन्सियाका लागि केभिनले गोल गर्दै अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा रोडि्रगोले गोल गर्दै भ्यालेन्सियालाई २-० गोलको अग्रता दिलाए ।  

खेलको ७३औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै नतिजालाई २-१ गोल अन्तरमा पुर्याएका थिए । तर बाँकी समयमा अर्को गोल गर्न नसक्दा बार्सिलोना उपाधि बाट बन्चित भयो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved