काठमाडौँको २ स्थानमा विस्फोट, ३ जनाको मृत्यु, ५ घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 03:31:40 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँको २ स्थानमा सिलिण्डर बिस्फोट भएको छ । शुकेधारा र अनामनगरमा बिस्फोट भएको हो । बिस्फोटमा परी ३ जनाको मृत्यु भएको छ 

प्रहरीले दिएको जानकारी अनुसार शुकेधारामा २ र अनामनगरमा एक जना गरि ३ जनाको मृत्यु भएको हो । शुकेधारामा थप ४ जना र अनामनगरमा थप १ जना घाइते भएका छन् । 

बुढानिलकण्ठ नगरपालिका ४ स्थित ढलाने पुल नजिकैको एक सैलुनमा विस्फोट भएको हो । घाइतेको ओम अस्पतालमा, टिचिङ अस्पतालमार वीर अस्पतालमा उपचर भईरहेको छ ।

घटनाको थप विवरण आउँन बाँकि छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved