ललितपुरमा पनि बम फेला, उपत्यकावासी त्रसित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 06:09:16 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको लगनखेलमा पनि बम फेला परेको छ । आइतबार बेलुका लगनखेल बसपार्कमा कुकर बम फेला परेको हो । अहिले नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेर बम डिस्पोज गर्ने तयारी गरिरहेको प्रहरीले जनाएको छ 

त्यस्तै ललितपुर कै ग्वार्कुमा पनि शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ  ।

यस अघि आइतबार दिउँसो शुकेधारा र अनामनगरमा बम बिस्फोट हुँदा ३ जनाको मृत्यु भएको थियो । दुवै घटनामा विप्लब समुहको संलग्नता देखिएको प्रहरीले जनाएको छ । 

आइतबार विप्लब समुहले नेपाल बन्दको आह्वान गरेको छ ।  बन्दको पूर्वसन्ध्यामा बम बिस्फोटका घटना भएपछि उपत्यकावासी त्रसित भएका छन् । 

यो पनि : 

बम विस्फोटमा विप्लब समुहको संलग्नता, अनुसन्धान जारी



 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved