कोटेश्वरबाट कुकर र भाटासहित ७ जना विप्लव कार्यकर्ता पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 26, 2019 | 07:02:33 PM मा प्रकाशित

laxmi  sunrise bank

विप्लव समूहका ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त, बोनश्वरको टोलीले कोटेश्वर र नरेफाँटबाट उनीहरुलाई पक्राउ गरेको छ ।

 उनीहरुबाट प्रहरीले ४ वटा कुकर,  ३ झोला पार्टीको पर्चा ,  मसाल जुलुसमा प्रयोग हुने मसाल, भाटा, मोबाइल लगायतका सामग्री पनि बरामद गरेको छ । प्रक्राउ पर्नेको नाम खुलाईएको छैन ।

आइतबार दिउँसो राजधानीको सुकेधारा र अनामनगरमा बम विष्फोट हुँदा ३ जनाको मृत्यु भएको छ भने ६ जना घाइते छन् । 

यो पनि : 

ललितपुरमा पनि बम फेला, उपत्यकावासी त्रसित

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved