मन्थलीमा विप्लबका कार्यकर्ताले ट्रिपर जलाए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 06:51:05 AM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको मन्थली नगरपालिका ६ हात्तिटारमा विल्लव समुहले ट्रिपर जलाएको छ । सिन्धुलीको खुर्कोटबाट मन्थली हिडेको ना८ख ३७७० नम्बरको ट्रिपरमा विप्लबका कार्यकर्ताले आगो लगाएका हुन् । 

बिहानै ट्रिपरमा आगजनी भएपछि जिल्ला सदरमुकाम मन्थलीबाट राजधानी चल्ने सवारी साधन चल्न सकेका छैनन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved