काभ्रेका २ स्थानमा बम विस्फोट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 07:17:11 AM मा प्रकाशित

laxmi  sunrise bank

 सोमबार बिहान काभ्रेको दुई स्थानमा बम विस्फोट भएको छ । नेपाल बन्दको आह्व्ना गरेको विप्लब समुहले बम विस्फोट गराएको हो ।

उक्त समुहले बनेपा नगरपालिकाको धनेश्वर जाने पुल नजिकै फोहोर भएको ठाउँमा र पाँचखाल नगरपालिका– ६ तिनपिप्लेमा बम विस्फोट गराएको हो । 

धनेश्वरमा  बम विस्फोटबाट कुनै क्षति पुगेको छैन भने तिनपिप्लेमा  भएको विस्फोटबाट अरनिको राजमार्ग केहि क्षति पुगेको छ ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved