पेट्रोलियम पाइपलाइन आयोजनाको सामान बेकेको ट्रकमा आगजनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 27, 2019 | 09:08:39 AM मा प्रकाशित

laxmi  sunrise bank

बाराको सिमरामा रोकिराखेको भारतिय लरी (ट्रक)मा आइतबार राती अज्ञात समुहले आगजनी गरेको छ । जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको हो ।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको थियो । ट्रकमा राती १२ बजे आगो लागेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए । आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved