गणतन्त्र दिवसमा सम्बोधन गर्दागर्दै प्रधानमन्त्री ओलीको स्वर नबुझिने भएपछि .......

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 12:06:57 PM मा प्रकाशित

laxmi  sunrise bank

गणतन्त्र दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैगर्दा प्रधानमन्त्री केपी शमौ ओलीको स्वासप्रश्वासमा समस्या देखिएको छ । सम्बोधनको सुरुमा रप्रष्टसँग बोलेका ओलीको स्वर एक्कासी नबुझिने भएको हो । यद्यपी उनले पूरै सम्बोधन सके । 

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक दिव्या सिंहले केहीबेरका लागिमात्र प्रधानमन्त्रीको स्वर भासिएको बताएकी छिन् । उनले दिवसमा सम्बोधन सकेपछि राम्रोसँग बोलेको र अब समस्या नरहेको बताईन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved