ओलीलाई मानार्थ विद्यावारिधिको उपाधि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 01:28:55 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरियाको काङनाम विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि दिएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त विश्वविद्यालयका अध्यक्ष डा. शिनिल युनले  प्रधानमन्त्री ओलीलाई राजनीतिक शास्त्रको मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेका हुन् । 

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार लोकतन्त्र स्थापनामा पुर्याएको योगदानको कदर गर्दै ओलीलाई सो उपाधि प्रदान गरिएको हो । उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओलीले कोरियाको विकासबाट नेपालले धेरै कुरा सिक्न सक्ने बताए । वर्तमान सरकारले सही नीति र दृष्टिकोण लिएको दाबी गर्दै ओलीले मुलुक छोटो समयमै विकसित हुने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved