मन्त्रिपरिषदबाट बजेट स्वीकृत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:02:12 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय योजना आयोगले पुर्ण बैंठकले मध्यकालीन खर्च संरचना (एमटिइएफ) स्वीकृत गरेको छ । बुधबार दिउँसो आयोका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बसेको बैंठकले आगामी आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम र आगामी तीन आर्थिक वर्षमा आवश्यक पर्न सक्ने वार्षिक स्रोत, समष्टिगत अर्थतन्त्रका सूचक र सरकारी तथा निजी क्षेत्रबाट हुने लागि तिन वर्षको मध्यकालिन खच र संरचनालाई स्वीकृत गरेको हो ।

सरकाले लिएको दिगो आर्थिक वृद्धिको लक्षय हाँसिल गर्नको लागि आगामी ३ वर्षमा ६० खर्ब बजेट आवाश्यक पर्ने ठहर पनि आयोगको पुर्ण बैठकले गरेको छ ।

मन्त्रिपरिषद्को बैठकले पनि मध्यकालीन खर्च संरचना र बजेटलाई स्वीकृति गरेको छ । अब अर्थमन्त्री डा युवराज खतिवडाले केहि समयपछि संसदमा बजेट पेश गर्ने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved