सरकारले ८३ हजार युवालाई सीपमूलक तालिम दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:27:27 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले आगामी बर्ष ८३ हजार युवाहरुलाई सीपमूलक तालिम प्रदान गर्ने भएको छ । आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले ८३ हजार युवालाई सीपमूलक तालिम प्रदान गर्ने घोषणा गरेका हुन।

त्यस्तै सरकारले २१२ स्थानीय तहमा सामुदायिक विद्यालयमा प्राविधिक धारको अध्ययन गराउन रु २६ करोड बजेट विनियोजन छ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved