बृद्द भत्ता ५० प्रतिशतले बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:42:02 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले जेष्ट नागरिकलाई दिने भत्ता बढाएको छ। आर्थिक बर्ष २०७६-७७ को बजेट मार्फत सरकारले जेष्ठ नागरिकको भत्ता दुई हजारबाट बढाएर ३ हजार पुर्याएको हो। 

यसबाट करिब १३ लाख जेष्ठ नागरिक लाभान्वित हुने सरकारको अपेक्षा छ। त्यस्तै सरकारले सामाजिक सुरक्षा अन्तर्गत अपांगलाई दिने भत्ता १ हजार पुराएको छ। यसबाट ९ लाख लाभान्वित हुने सरकारको अपेक्षा छ।  महिला बालबालिका र जेष्ठ नागरिक शीर्षकमा ७८ करोड बजेट विनियोजन गरिएको छ।   त्यस्तै सरकारले प्रत्येक स्थानीय तहमा जेष्ठ नागरिक सेवा तथा मिलन केन्द्र सञ्चालन गर्ने भएको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved