गर्भावस्थादेखि बृद्ध हुँदासम्म सामाजिक सुरक्षा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 02:42:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  गर्भावस्थादेखि बृद्ध हुँदासम्म नागरिकहरुलाई सामाजिक सुरक्षामा समेट्ने भएको छ । आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले सामाजिक सुरक्षाको स्किम सार्वजनिक गरेका हुन् 

सरकारले गर्भावस्थामा पोषण, विद्यार्थीमा छात्रवृत्ति देखि बृद्ध अवस्थामा बृद्ध भत्ता प्रदान गर्ने भएको हो  ।

सरकारले बृद्ध भत्ता तथा अपाङ्गलाई दिईदै आएको भत्ता समान १ हजारले बढाएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved