अतिक्रमित सरकारी जग्गा १ बर्षभित्र सरकारको मातहत ल्याइने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:07:20 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले अतिक्रमित सरकारी जमिन आगामी आर्थिक वर्षभित्र सरकारको मातहत ल्याउने भएको छ  ।  आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले  यस्तो घोषणा गरेका हुन् । 

नीति तथा कार्यक्रमले पनि अतिक्रमित सरकारी जमिन आगामी आर्थिक वर्षभित्र सरकारको मातहत ल्याउने उल्लेख गरेको थियो ।  यस्ता जग्गा छानविन गर्न सरकारले छानविन आयोग समेत गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved