सरकारले नेपाली कपडा उद्योगलाई बिशेष छुटको ब्यबस्था गरेको छ । आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले छुटको घोषणा गरेका हुन् ।
जस अनुसार सरकारले नेपाली कपडा उद्योगलाई विद्युतमा ५० प्रतिशत छुट र व्याजमा ५ प्रतिशत अनुदान दिने छ ।