कृषिजन्य र विलाशिताका वस्तुको आयतलाई कडाइ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:23:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको लागि उद्योग वाणिज्य क्षेत्रमा ११ अर्ब ७४ करोड बजेट वियोजन भएके बताएका छन् । संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्बी खतिवडाले विलाशिताको वस्तुको आयातलाई पनि निरुत्साहीत गर्ने बताए । यस्तै स्वास्थलाई असर पुर्याउने बस्तुको आयातमा पनि कडाइ गरिने बताएका छन् । 

हुने भएको छ । अनावश्यक आयात घटाउँदै, कृषिजन्य वस्तुको आयातमा एन्टि डम्पिङ कानून लगाइने भएकामे छ। यस्तै सम्पुर्ण क्षेत्रको  कार्टेलिङ र सिण्डिकेट अन्त्य गर्ने पनि बजेटमा उल्लेख गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved