३ वटा प्रदेशलाई अध्यारोमुक्त घोषणा गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:24:05 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले ३ वटा प्रदेशलाई अध्यारोमुक्त घोषणा गर्ने भएको छ।    आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले  यस्तो घोषणा गरेका हुन् । 

जस अनुसार २ नम्बर प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलाई अध्यारोमुक्त घोषणा गर्ने भएको । यी प्रदेशका केहि स्थानमा हालसम्म पनि बिद्युत पुगेको छैन । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved