फास्ट ट्रयाकलाई १५ अर्ब बजेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:37:31 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले काठमाडौँ निजगढ फास्ट ट्रयाकको लागि १५ अर्ब बजेट बिनियोजन गरेको छ ।  आर्थिक बर्ष ७६/७७ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा युवराज खतिवडाले  १५ अर्ब १ करोड बिनियोजन गरेको बताएका हुन् । 

यो सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । मंगलबार मात्र सेनाले  सरकारले डिपिआर स्वीकृत नगर्दा असहज भएको बताएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved