सांसदलाई ६ करोड बजेट, आलोचनाले छोएन ओली सरकारलाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 03:59:14 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रति निर्वाचन क्षेत्र ६ करोड बजेट छुट्याएका छन् । सांसदलाई सीधै पैसा दिने कुराको विरोध भइरहेका बेला सरकारले पचास प्रतिशत बजेट बढाएर ६ करोड पुर्याएको हो । 

बजेट भाषण गर्दै अर्थमन्त्री डा. खतिवडाले बजेटमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रकम ५० प्रतिशत बढाएका हुन् । यो कार्यक्रम अन्तर्गत प्रतिनिधिसभाका सांसदले चार करोड रुपैयाँ पाइरहेका थिए । यो कार्यक्रमका लागि मन्त्री खतिवडाले ९ अर्ब ९० करोड रुपैयाँ बजेट छुट्याएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved