सरकारी कर्मचारीको तलब बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 04:00:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारी कर्मचारीहरुको तलव वृद्धि भएको छ। अर्थमन्त्री डा युबराज खतिवडाले आर्थिक वर्ष २०७६-०७७ को बजेट मार्फत कर्मचारीको तलव वृद्धि गरिएको बताएका हुन। 

बुधबार संसदमा नयाँ बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले तलव वृद्धिको घोषणा गरेका हुन् । बजेटमा राजपत्राङ्कित कर्मचारीको तलव १८ प्रतिशत र राजपत्र अनङ्कित कर्मचारीको तलव २० प्रतिशतले वृद्धि गरिएको छ।

राजपत्राङ्कित समूहमा शाखा अधिकृतभन्दा माथिका कर्मचारी पर्दछन् भने राजपत्र अनाङ्कितमा नायव सुब्बादेखि तलका सरकारी कर्मचारी पर्दछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved