राजमार्गमा जाहाज अवतरण गराउने योजना बजेटमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 29, 2019 | 04:13:45 PM मा प्रकाशित

laxmi  sunrise bank

अथमन्त्री डा. युवराज खतिवडाले  राजमार्गमा हवाइजहाज अवतरण गराउने योजनालाई बजेटमा पनि समावेश गरेका छन् । राष्ट्रपति विद्यादेवि भण्डारीले संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा सरकारले पहिलो पटक यो अवधारणालाई अघि सारेको थियो ।

आकस्मिक अवस्थामा राजमार्गको दायाँ, बाँयाको भाग खाली गराई जहाज अवतरण गराउन सक्ने गरी व्यवस्था मिलाइने घोषणा अर्थमन्त्री डा युवराज खतिवडाले बजेटमा गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved